"जर्मनी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९०:
}}
 
'''जर्मनी''' ([[जर्मन भाषा|जर्मनमा]]: Deutschland), आधिकारिक नाम '''संघीयसङ्घीय गणतन्त्र जर्मनी''' ({{Audio-de|बुन्देस्रिपब्लिक दोइचल्याण्डड्युसल्याण्ड|De-Bundesrepublik_Deutschland-pronunciation.ogg}}, {{IPA2|ˈbʊndəsʁepuˌbliːk ˈdɔʏtʃlant}}),<ref name="Duden6">{{cite book | editor = Max Mangold (ed.) | title = Duden, Aussprachewörterbuch (Duden Pronunciation Dictionary) | edition = 6th ed. | year = 1995 | publisher = Dudenverlag (Bibliographisches Institut & F.A. Brockhaus AG | location = Mannheim | language = German | isbn = 3-411-04066-1 | pages = pp 271, 53f }}</ref> एउटा मध्य [[युरोप|युरोपेली]] [[देश]] हो । यो देशको उत्तरमा [[उत्तर सागर]], [[डेनमार्क]] र [[बाल्टिक सागर]]; पूर्वमा [[पोल्याण्ड]] र [[चेक गणतन्त्र]]; दक्षिणमा [[अष्ट्रीयाअस्ट्रिया]] र [[स्विजरल्याण्ड]]; र पश्चिममा [[फ्रान्स]], [[लक्जेम्बर्ग]], [[बेल्जियम]], र [[नेदरल्यान्ड्स|नेदरल्याण्ड]] पर्दछन । जर्मन भूभाग ३५७३,५७,०२१&nbsp;वर्ग किलोमिटरकिलोमिटरमा फैलिएको छ र यो भूभागमा [[टेम्परेट हावापानी]] पाइन्छ ।
 
८ करोड २० लाख जनसंख्याजनसङ्ख्या रहेको जर्मनी [[युरोपेली संघसङ्घ]]को सबैभन्दा धेरै जनसंख्याजनसङ्ख्या भएको देश हो। साथै, जर्मनी संसारको तेस्रो ठूलोठुलो इमिग्रेन्टआप्रवासी जनसंख्याजनसङ्ख्या भएको देश हो।<ref>[http://www.migrationinformation.org/datahub/countrydata/country.cfm Germany: Inflow of foreign population by country of nationality, 1994 to 2003]</ref>
 
१०० इ सं भन्दा पहिले देखि नै [[जर्मनिया]] नाम गरेको [[जर्मन मानिस]] बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा [[जर्मनिया (पुस्तक)|दस्ताबेजहरू]] रहेका छन्। १०औं शताब्दीदेखि १८०६ सम्म जर्मन भूभागहरूले [[पवित्र रोमन साम्राज्य]]को मध्य भाग बनाएको थियो। १६औं शताब्दीमा उत्तरी जर्मनी [[प्रोटेस्टेन्ट रिफर्मेसन]]को केन्द्रविन्दु बन्न पुग्यो। १८७१मा [[फ्राङ्को-प्रसियन युद्ध]]को बीचमा यो देश आधुनिक [[राष्ट्र-राज्य]]को रूपमा सर्वप्रथम देखा पर्‍यो। दोस्रो विश्वयुद्ध पश्चात १९४९मा अलाईड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भयो।<ref>[[Federal Constitutional Court of Germany]] (2 BvF 1/73; BVerfGE 36, 1) : The [[German Reich]] as the German state is identically the very same to the [[West Germany|Federal Republic of Germany]] [because it exists as a nation-state and ''international legal personality'' ([[public international law]]) since 1871]. In 1949, at [[East Germany|East]] – West Germany division there was no foundation of a new West German state and no successor of the German Reich, instead of that a part of Germany was reorganized.</ref> दुई राज्यहरूको पुनर्एकिकरण १९९०मा भयो। १९५७मा बनेको युरोपेली कम्युनिटी(जुन १९९३मा युरोपेली संघ बन्यो)को [[पश्चिम जर्मनी]] संस्थापक सदस्य हो।
"https://ne.wikipedia.org/wiki/जर्मनी" बाट अनुप्रेषित