"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: जनविश्वास लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास ह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
लोकविश्वासलाई धेरै आधारहरूमा वर्गीकरण गर्न सकिन्छ । जातिको आधारमा, भाषाभाषीको आधारमा, स्थानको आधारमा, बस्तु र विषयको आधारमा । जातजातिअनुसार वा भाषाभाषीअनुसार पनि लोकविश्वासमा भिन्नता पाइन्छ । स्थान र कालअनुसार पनि लोकविश्वासमा भिन्नता हुन्छ । तर सबैलाई केलाउँदा विषय र बस्तु नै लोकविश्वास वर्गीकरणका मुख्य आधार हुन भन्ने देखिन्छ । पूर्वाचार्यहरूको वर्गीकरणतिर दृष्टि दिँदा दिवस -२०३९ः२२०) ले निम्नानुसार राखेको पाइन्छ-
 
*१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू २) पशुपक्षी विषयक विश्वासहरू ३) आंगिक क्रिया विषयक विश्वासहरू ४) शारीरिक चिन्ह विषयक विश्वासहरू ५) साइत-बिसाइत विषयक विश्वासहरू ६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू ७) भविष्य सूचना विषयक विश्वासहरू ८) स्वप्न विषयक विश्वासहरू ९) निषेध विषयक विश्वासहरू
*
१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू २) पशुपक्षी विषयक विश्वासहरू ३) आंगिक क्रिया विषयक विश्वासहरू ४) शारीरिक चिन्ह विषयक विश्वासहरू ५) साइत-बिसाइत विषयक विश्वासहरू ६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू ७) भविष्य सूचना विषयक विश्वासहरू ८) स्वप्न विषयक विश्वासहरू ९) निषेध विषयक विश्वासहरू
 
दिवसको यो वर्गीकरण नेपालका धिमाल जातिमा प्रचलित लोकविश्वासको सन्दर्भमा आएको हो । उपाध्याय -१९८८) ले भारतमा बसोबास गर्ने जनताहरूमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसारका शीर्षकहरूमा राखेर हेरेका छन्-
Line २१ ⟶ २०:
सुवेदी -२०५५)ले नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसार शीर्षकहरूमा राखेर चर्चा गरेको पाइन्छ-
 
*१) शकुन-अपशकुन २) पापपूण्य-स्वर्गनर्क ३) श्राद्धकर्म-कुलायन पूजा
*
१) शकुन-अपशकुन २) पापपूण्य-स्वर्गनर्क ३) श्राद्धकर्म-कुलायन पूजा
 
४) लागोभागो-जोखना ५) नजरलाग्नु-आँखा लाग्नु ६) टुनामन्तर वा मोहनी
Line २८ ⟶ २६:
७) धामी पतुर्नु तथा देवता चढ्नु ८) डाइनी बोक्सी र बोक्सेरो ९) किचकन्नी तथा भयांनी १०) राक्षस पूजा ११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक १२) इन्द्रजाल र जादू माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन् । कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ । यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ ।
 
*१) प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास २) ऋतु, महिना, दिन, बारसम्बन्धी लोकविश्वास ३) सङ्ख्यासम्बन्धी लोकविश्वास ४) पशु-पक्षीसम्बन्धी लोकविश्वास ५) मानव अंग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास
 
६) स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास ७) टुना, मोहनी, मन्त्र, देवता, राक्षस, डाइनी, बोक्सी, भूतप्रेत, धामीझाँक्री, किचकन्नीसम्बन्धी लोकविश्वास
 
८) शकुन-अपशकुनसम्बन्धी लोकविश्वास ९) कल्याण-अकल्याणसम्बन्धी लोकविश्वास १०) भविष्य सूचनासम्बन्धी लोकविश्वास ११) स्वप्नसम्बन्धी लोकविश्वास १२) अन्य उपलब्ध केही लोकविश्वासहरू
 
३) उपलब्ध केही लोकविश्वासहरू
 
==प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास==
Line २३९ ⟶ २३५:
-उपाध्याय, १९८८इः १४४) ।
 
ठ) ==अन्य==
 
१) मेघ गर्जनका साथ असिना पानी परिरहेको छ भने आँगनमा बन्चरो ठाडो पारिदिएमा वषर्ात बन्द हुन्छ भन्ने लोकविश्वास छ ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित