"क्रिसमस" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
'''क्रिसमस''' विश्वभरका [[इसाई]] धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
== इतिहास ==
=== मिति ===
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।
=== चाड ===
[[रोम]]मा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
 
== चलनचल्ती ==
क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ : जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ ।
[[Fileचित्र:Map of Countries that do not recognize Christmas as Public Holiday.png|thumb|center|300px|विश्व मानचित्र डिसेम्बर २४/२५ वा जनवरी ६/७ मा सार्वजिक बिदा नदिइने देशहरु देखाउँदै (खैरोले सङ्केत गर्छ) |]]
=== सजावट ===
=== भजन (सङ्गीत) ===
[[Fileचित्र:Jingle Bells.ogg|thumb|जिङ्गल बेल्स , धुन]]
=== खाद्य परिकार ===
=== शुभकामना आधन-प्रधान ===
=== कोसेली ===
[[Fileचित्र:Sinterklaas 2007.jpg|thumb|center|200px|सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ । ]]
 
== अन्य ==
=== अर्थ, व्यापार ===
=== खण्डन ===
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/क्रिसमस" बाट अनुप्रेषित