"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
__TOC__
 
==कम्प्युटरको इतिहास==
{{मुख्य|कम्प्युटर हार्डवेरको इतिहास}}
 
कम्प्युटरभन्ने शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र {{H:title|Compute|गणना}} गर्ने ब्यक्तिलाई २०औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणना गर्ने यन्त्र भनेर जनाउथ्यो।<ref name=OEDComputer>{{Cite document |title=कम्प्युटर, ''ना.'' |series=Oxford English Dictionary |url=http://dictionary.oed.com/ |publisher=Oxford University Press |edition=२ |year=१९८९ |accessdate=२००९-०४-१० |ref=harv |postscript=<!--None-->}}</ref>
सन् १६१४ मा जाेन नेपियर्सले नेपियर बाेनकाे अविष्कार गरे । त्यसैगरी १६२० विलियम अाउटर्डले स्लाईड रूलकाे अविष्कार गरे । जुन जाेड घटाउ गर्न सक्थ्याे । १६४२ मा ब्लेज पास्कलले पास्कलाईन काे अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनकाे निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए । उनकाे याे इन्जीनमा स्टाेर काेे सिद्दान्त प्रयाेग भएकाले चालर्स बेबेलाई कम्प्युटरकाे पिता पनि भनिन्छ । पहीलाे इलेक्ट्र्राेनिक कम्प्युटर जेठ वान (Z1)हाे । जसकाे निमार्ण काेनर्ड जुस हुन ।
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित