"पूर्वाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ४९:
यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसंख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसंख्या भाको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल {{Convert|28456|km2|sqmi|abbr=on}} छ र जनसंख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसंख्या घनत्व २०४.२ व्यक्ति/किमा<sup>२</sup> छ।
 
==प्रकृति र भूगोल ==
पारिस्थितीक रुपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड़ र तराई।
यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत '''[[सगरमाथा]]''' हो। यो [[सगरमाथा]] अञ्चलको [[सोलुखुम्बु]] जिल्लामा पर्छ।