"कर्णाली पुल" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:नेपाली राजमार्ग हटाइयो; [[श्रेणी:नेपालका राजमार्ग...
सा सुधार
पङ्क्ति ७:
|carries=
|crosses=[[कर्णाली नदी]]
|locale= चिसापानी, कैलाली {{flag|नेपाल}}
|maint=
|design= कावासाकी हेभी इन्डसट्रिज लिमिटेड ([[जापान]])
पङ्क्ति २७:
}}
 
'''कर्णाली पुल''' [[नेपाल]]को सबैभन्दा लामो [[पुल]] मध्येको एक हो जुन [[कर्णाली नदी]] माथि [[कर्णाली चिसापानी|चिसापानी]] भन्ने स्थानमा छ। यो [[पूर्व-पश्चिम राजमार्ग]] (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]] लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण इ.सं.सन् १९९३मा१९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याईएकोअड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोप्रयोग गरिएको छ। यसको निर्माण जापानको[[जापान]]को कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।
[[Image:कर्णाली पुल.jpg|thumb|right|450px|कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जसको निर्माण इ.सं.सन् १९९३मा पूरा भएको थियो]]
 
==इतिहास==
==सन्दर्भ सूची==
नमूना = स्ताएन नेन
सुरुवात = १९९२
समाप्ति = १९९३
लम्बाइ = ५०० मिटर
 
==सन्दर्भ सूची==
{{reflist}}
 
==बाहिरी लिंक==
* [http://www.matsuo-bridge.co.jp/japanese/data/world/cable-a.htm कर्णाली पुल]
 
[[श्रेणी:नेपालका राजमार्गहरू]]
"https://ne.wikipedia.org/wiki/कर्णाली_पुल" बाट अनुप्रेषित