"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३५:
==बाल्यकाल र शिक्षा==
गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो।
गणेशमान, सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए। गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उनलाई 'हीराकाजी' भन्ने गर्थ्यो। टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए। आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन-पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो। सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए। रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो। <ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1">वीर गणेशमान सिंह स्मारिका, Page 1</ref> दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरे। राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नुपर्‍यो। उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उनी [[कोलकाता]] गए र सन् १९३९मा१९३९ मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे। त्यसपछि [[कोलकाता]] कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन सु्रु<ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1"/> गरेका सिंह राजनीतिमा प्रवेश गरे।
 
==राजनिति==
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित