"ढिकुरपोखरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ७०:
}}
'''ढिकुरपोखरी''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो। अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी, सेरचौर, दारेगौंडा, काँडे, मराङ्चे, पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुर कोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
==जनसङ्ख्या==
"https://ne.wikipedia.org/wiki/ढिकुरपोखरी" बाट अनुप्रेषित