"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[File:Chepang Home.jpg ‎|thumb|right|200px|[[मकवानपुर जिल्ला]]मा रहेको एक चेपाङ घर]]
[[File:Chepang Man.jpg ‎|thumb|right|200px|चेपाङहरूले [[चिउरी]]को बिऊबाट तेल निकाल्न प्रयोग गर्ने उपकरण]] हरि बस्याल:
चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ३० हजार जनसंख्या रहेको प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा [[भ्याकुर]] खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो। खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन। सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ। अत्यन्त गरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ।
 
पङ्क्ति ७:
 
परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमा गरीबीको कारण अहिले चेपाङ वस्तीमा क्रिश्चियन धर्मको व्यापक प्रचार भएको पाइन्छ। आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ। प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।
 
कूसुण्डा जाती:
जङ्गलमा घुमन्ते जीवन विताउने जाती
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित