"गोरखाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
टाइपो सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
[[File:Gurkha Soldier Monument, London - April 2008.jpg|right|thumb|[[हर्स गार्डस अवेन्यु]]मा एक गोर्खाको प्रतिमा, जुन [[रक्षा मंत्रालय (युनाईटेड किंगडम)|रक्षा मंत्रालय]]को बाहिर छ, [[वेस्टमिन्सटर सहर]], [[लण्डन]]मा.]]
'''गोर्खाली''' वा '''गोरखाली''' ({{lang-en|[[:en:Gurkha|Gurkha]]}}) [[नेपाल]]मा बसो बास गर्ने बासिन्दा हुन। <ref>"Gurkhas form the major population group in [[नेपाल]]</ref> यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री [[गुरु गोरखनाथ]]बाट प्राप्त गरेका थिए। उनका शिष्य [[बप्पा रावल]]ले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर [[मेवाड]], [[राजस्थान]] ([[राजपुताना]])मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर पुर्बतिर बढ्दै गये र [[गोरखा जिल्ला|गोरखा]]मा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै [[नेपाल|नेपाल अधिराज्य]] स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७५ जिल्लाहरू मध्य एक हो।
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू [[नेपाली आर्मी]] [[भारतीय आर्मी]]को [[गोरखा रेजिमेन्ट]] र [[ब्रिटिश आर्मी]]को [[गोरखा ब्रिगेज]]को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]का अधिकारीहरूले '''मार्शल रेश''' भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, [[मिलेट्री रणनैतिकार]] हुन्छन् गोर्खालीहरू। नेपाल को पाहाद को खस, मगर र गुरुङ पुर्बको गोर्खाली हो। पछि पछि लिम्बू,राई,थकुरी,तामङ जाती थोपिइयेको हो।
 
ब्रिटिश भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरियेको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ [[सैम मानेकशा]]ले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-
"https://ne.wikipedia.org/wiki/गोरखाली" बाट अनुप्रेषित