"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४४:
माथि उल्लेखित कुनै पनि शब्दलाई एक का सट्टामा अर्कोलाई प्रयोग गर्न सकिन्छ। कुनै एक शब्दको रुचिको कारण पूर्णतया राजनैतिक (उक्त शब्दसँग गाँसिएको समूहलाई समर्थन गर्नु) वा प्रयोगात्मक (एउटा शब्दलाई अर्कोको तुलनामा बढी स्पष्ट पाउनु) हो।
 
= =अनुज्ञप्ति/ईजाजतपत्र (License) ==
सफ्टवेयर स्वतन्त्रता अभियान र खुल्ला श्रोत सफ्टवेयर पहल, दुबै संस्थाले "स्वतन्त्र सफ्टवेयर" तथा "खुल्ला श्रोत सफ्टवेयर"को परिभाषासँग मिल्ने परस्पर रूपमा सफ्टवेयर एवं डिजिटल सामाग्रीका लागि विभिन्न प्रकारको अनुज्ञप्तिको सूची नै प्रकाशित गरेका छन्। ती मध्ये केही महत्वपूर्ण अनुज्ञप्ति-सूची निम्न प्रकार छन् :
* सफ्टवेयर स्वतन्त्रता अभियानद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
* खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
यी दुई संस्थाहरूका बाहेक डेबियन परियोजना (Debian Project)ले आफ्नो डेबियन स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति (Debian Free Software License) सँग अन्य कुन अनुज्ञप्ति मेल खान्छ अथवा कुन अनुज्ञप्तिलाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण सल्लाह दिने गरेको छ। डेबियनले आफूद्वारा अनुमोदित एवं परिक्षित अनुज्ञप्तिको सूची प्रकाशन गर्दैन।
 
<br />
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरू साना अनुज्ञप्ति समूहमा पर्दछन्। ५० - ७०% सफ्टवेयरहरू GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरू GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन्। यी सबै अनुज्ञप्तिहरूको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन्।
 
<br />
यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरू छुट्टै समूह - Public Domainमा पर्दछन्। यस समूहमा रहेको सफ्टवेयरको चल्ने रूप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानून/ऐनद्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन।
<br />
 
 
 
== यो पनि हेर्नुस ==
Line ६३ ⟶ ६०:
* ईजाजत-मुक्त सफ्टवेयर अनुज्ञप्तिहरू
* स्वतन्त्र सफ्टवेयरको इतिहास
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
 
== बाह्य सूत्र==
 
* [http://wiki.fossnepal.org/index.php?title=Main_Page Free and Open Source Software Community Nepal]
* स्वतन्त्र सफ्टवेयर परिभाषा, सफ्टवेयर स्वतन्त्रता अभियान, (लेखक रिचर्ड स्टलम्यान)
Line ७३ ⟶ ६९:
* The Cathedral and the Bazaar (एरिक स. रेमण्डको खुल्ला श्रोतको बारेमा लेख)
* स्वतन्त्र सफ्टवेयर तथा खुल्ला श्रोत सफ्टवेयरको बिचको भिन्नता
 
 
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
[[श्रेणी:खुला श्रोत]]