"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३५:
रिचर्ड स्टलम्यानले "मुक्त सफ्टवेयर (unfettered software)" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर"को सट्टामा प्रयोग गर्न सकिने उचित तथा अभ्रामक शब्द भनेर सुझाव दिएका छन् तर उक्त शब्दको प्रयोग गर्न आफूले कुनै प्रयास नगर्ने पनि बताएका छन् किनभने "स्वतन्त्र सफ्टवेयर" शब्दकै प्रयोगका लागि अथक प्रयास गरिसकिएको छ भन्ने उनको भनाइ रहेको छ।
 
= =अङ्ग्रेजी भाषा बोलिने ठाउँमा प्रयोग हुने केही गैर-अङ्ग्रेजी शब्दहरू ==
अङ्ग्रेजी भाषाको राम्रो प्रभाव भएको देश भारतमा "स्वतन्त्र सफ्टवेयर" र फिलिपिन्समा "मालायाम सफ्टवेयर (Malayam Software)" भन्ने शब्द प्रयोग गरिन्छ।
=== स्वामित्व ===
<br />
== स्वामित्व ==
माथि उल्लेखित कुनै पनि शब्द वा संक्षेपलाई वा "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्दलाई कसैले पनि ट्रेडमार्क (Trademark) गरेको छैन। खुल्ला श्रोत पहलका ब्रुश पेरेन्श (Bruce Perens)ले "[[खुल्ला श्रोत]]" भन्ने शब्दलाई खुल्ला श्रोत सफ्टवेयरको सेवा चिन्ह (Service Mark) का रूपमा संयुक्त राष्ट्र अमेरिकामा दर्ता गराउने प्रयास गरेका थिए तर ट्रेडमार्क गुणस्तर पूरा नगरेको पक्षमा उनको दरखास्तलाई खारेज गरिएको थियो। खुल्ला श्रोत पहल (OSI)ले "OSI Certified" भन्ने ट्रेडमार्क प्रयोग गर्दछ, तर आवश्यक कागजी कार्यवाही पूरा नगरेको हुनाले संयुक्त राष्ट्र अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्क शाखाले उक्त ट्रेडमार्कको दरखास्तलाई "छोडिएको (abandoned)" श्रेणीमा राखेको छ।
 
<br />
"स्वतन्त्र सफ्टवेयर" सफ्टवेयर स्वतन्त्रता अभियान र "खुल्ला श्रोत सफ्टवेयर" खुल्ला श्रोत सफ्टवेयर पहल जस्ता संस्थासँग गाँसिएको भएतापनि यसका बाहेकका अरु शब्द वा संक्षेपको स्वामित्व वा सम्बन्धनका बारेमा कुनै पनि समूहले दाबी गरेको छैन। तर यसले कुनै पनि भ्रामक स्थिति सृजना गरेको छैन किनभने सफ्टवेयर स्वतन्त्रता अभियान तथा खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित गरिएका परिभाषा(हरू) प्रयोगात्मक रूपमा मूलतः एक नै हुन्।
 
<br />
माथि उल्लेखित कुनै पनि शब्दलाई एक का सट्टामा अर्कोलाई प्रयोग गर्न सकिन्छ। कुनै एक शब्दको रुचिको कारण पूर्णतया राजनैतिक (उक्त शब्दसँग गाँसिएको समूहलाई समर्थन गर्नु) वा प्रयोगात्मक (एउटा शब्दलाई अर्कोको तुलनामा बढी स्पष्ट पाउनु) हो।
<br />
 
= अनुज्ञप्ति/ईजाजतपत्र (License) =