"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
सुधार
पङ्क्ति २२:
{{DistrictsOfNepal}}
'''कैलाली''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्रको [[सेती अञ्चल]]मा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो।हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो।हो । यस जिल्लामा छ वटा [[नगरपालिका ]]छन् :[[लम्की-चुहा नगरपालिका|लम्की चुहा नगरपालिका]], [[टीकापुर नगरपालिका]], [[अत्तरिया नगरपालिका]], [[घोडाघोडी नगरपालिका]], [[भजनी-त्रिशक्ति नगरपालिका|भजनी-त्रिशक्ती नगरपालिका]] र [[धनगढी उपमहानगरपालिका]] । टीकापुरमा अवस्थित "[[टीकापुर पार्क|टीकापुर बृहत उद्यान]]" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो कैलाली जिल्लामै रहेको "[[घोडाघोडी ताल]]"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ।छ । [[कैलाली र कंचनपुर]]का प्रमुख देवता श्री [[कार्तिकेय (मोहन्याल)]],ग्वाशी [[समैजी]] , [[बैजनाथ]] ,सिद्द्नाथ हुन् |
 
==जिल्लाको नामाकरण==
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्।छन् । ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्।छन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो।गरिन्थ्यो । माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ।छ । सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।सक्छ ।
 
<h4>भौगोलिक अवस्था</h4>
पङ्क्ति ३६:
* सबभन्दा अग्लोस्थान: १,९५० मिटर
* सबभन्दा होचोस्थान: १०९ मिटर
* धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश
 
==कैलाली र कंचनपुर जिल्लाका ऐतिहासिक तप्पाहरु==
*१) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन र शासित क्षेत्र)
Line ४४ ⟶ ४५:
 
==प्रमुख नदीहरू==
[[File:A view of Karnali river.JPG|thumb|कर्णाली नदी]]
कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगंगा, गौरी, गंगा, वनरा, गुलरा, गोदावारी, जमरा,आदी
* [[कर्णाली नदी]],
* [[मोहना नदी]],
* [[खुटिया नदी]],
* पथरैया,
* शिवगंगा,
* गौरी,
* गंगा,
* वनरा,
* गुलरा,
* गोदावारी,
* जमरा आदी
 
==प्रमुख तालहरू==
Line ६६ ⟶ ७८:
 
==नयाँ टिकापुर==
यो [[दुर्गौली]] गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो।योहो । यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो।यहाँहो। यहाँ बिशेष गरि [[थारू ]] र क्षेत्री को बहुल्यता रहेको छ।यसछ। यस गाउँ मा रहेको [[जगन्नथिया बाबा]] नामक मन्दिर को कारण ले चर्चा मा छ ।
 
== यो पनि हेर्नुहोस ==