"विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
{{Nutshell|विकिपीडिया व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुन्छन् । विकिपीडियाका लेखहरूका उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो ।}}
 
'''विकिपीडियाका लेखहरू मूलअनुसन्धानमा लेखिएको हुनु हुदैँन ।''' "मुल अनुसन्धान" भन्नाले ती विचार, सोच वा दोषयुक्त सामग्री जनाउँछन् जुन कुनै प्रकाशित सामग्रीहरूमा उल्लेख गरिएका छैनन् । यसले विविध स्थानबाट जानकारी झिकि सम्पादक स्वयंले निष्कर्ष निकाली लेख लेख्ने प्रक्रियालाई जनाउँछ । यस विपरीत अन्य भरपर्दो स्थानमा प्रकाशित सामग्रीबाट सन्दर्भ जोडेमा भने मान्य हुनेछ, लेखमा समावेश गरिएका निष्कर्ष अन्य स्थानमा बताइएको हुनैपर्छ । मुल अनुसन्धान वार्ता पृष्ठ, लेख मेटाउने जानकारी दिँदा र आधिकारिक नीति पृष्ठमा भने लागू हुदैँबहुदैँन
 
मूल अनुसन्धान निषेधको अर्थ लेखमा सम्पूर्ण लेखमा सामग्री थप्दा विश्वासिलो प्रकाशित स्रोतबाट सन्दर्भ जोडिएको हुनपर्छ भन्ने नै हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|प्रमानिकता]] नितिले कुनै पनि दोधारयुक्त जानकारीमा सन्दर्भ सामग्री जोड्नैपर्ने कुरा बताउँछ । सन्दर्भ सामग्री जोडिए पनि उक्त स्रोतबाट हुबहु जानकारी भने सार्नु हुदैँन । उक्त जानकारीलाई संवत्: आफ्नै भाषामा मिलाई अर्थपूर्ण रुपमा लेखिनु पर्ने हुन्छ ।