"विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{polucy}} {{Nutshell|विकिपीडिया व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पू...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{polucypolicy}}
{{Nutshell|विकिपीडिया व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुन्छन् । विकिपीडियाका लेखहरूका उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो ।}}
 
पङ्क्ति ६:
मूल अनुसन्धान निषेधको अर्थ लेखमा सम्पूर्ण लेखमा सामग्री थप्दा विश्वासिलो प्रकाशित स्रोतबाट सन्दर्भ जोडिएको हुनपर्छ भन्ने नै हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|प्रमानिकता]] नितिले कुनै पनि दोधारयुक्त जानकारीमा सन्दर्भ सामग्री जोड्नैपर्ने कुरा बताउँछ । सन्दर्भ सामग्री जोडिए पनि उक्त स्रोतबाट हुबहु जानकारी भने सार्नु हुदैँन । उक्त जानकारीलाई संवत्: आफ्नै भाषामा मिलाई अर्थपूर्ण रुपमा लेखिनु पर्ने हुन्छ ।
 
"मुल अनुसन्धान लेख निषेध''" सहित तटस्थ दृश्टिकोण र प्रमानिकता विकिपीडियाका मुख्य नीति हुन् र सम्पादकहरूले यी तीनवटै नीति ध्यान दिनु र बुझ्नु आवश्यक छ ।
 
==अन्य ==