"दुर्गा सप्तशती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
 
अर्थात् [[जयन्ती]], [[मंगला]], [[काली]], [[भद्रकाली]], [[भद्रकालीकपालिनी]], [[कपालिनीदुर्गा]], ,[[दुर्गाक्षमाक्षमा]], [[शिवा]],[[धात्री]], [[स्वहा]], [[स्वधा]] नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।
{{stub}}