"विकिपिडिया:श्रेणीकरण" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{policy}} विकिपीडियामा '''श्रेणीकरण"' को उद्देश्य पाठकहरूले कुनै पनि...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{policy}}
विकिपीडियामा '''श्रेणीकरण"''' को उद्देश्य पाठकहरूले कुनै पनि शीर्षकका सम्बन्धित लेखहरू सजिलै पढ्न-खोज्न सकून् भन्ने हो । श्रेणीकरणले एउटै विषयबाट नजिक रहेका लेखहरूको एक सूचि तयार पारिदिन्छ ।
 
==श्रेणीको नाम==
"श्रेणी" पृष्ठ बनाउँदा श्रेणीको नाम सामान्यतया छोटा-सरल-आफैँमा अर्थबोध गर्ने खालको हुनुपर्छ ।