"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
एक अर्को कथाका अनुशार भगवान शिवले मृगको रुप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो <ref>स्वस्थानी व्रतकथा</ref>
 
==लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूको धारणा==
आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन तर मुर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभाव हो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरूको पनि तर्क सुत्र र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने हिन्दु विद्धानलाई पनि विदेशीहरूको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ <ref>कुलचन्द्र केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं</ref>।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/599708" बाट अनुप्रेषित