"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{नीति|विकिपीडिया:उल्लेखनियता}}
{{nutshell|विकिपीडियाका लेखहरूमा ''उल्लेखनीय विषहरूविषयहरू''लाई शामिलमात्र समावेश गरिन्छ — उनीहरूलाईती विषयहरू, जसले ठुलो समयको अवधिमा मानिसहरू द्वारा पर्याप्त महत्वपूर्ण ध्यान अर्जित गरिएका छन् । साथै यी [[विकिपीडिया:विकिपीडिया के होइन|विकिपीडियाको दायरा भन्दा बाहिर छैन]]। हामी यस ध्यानलाई नाप्नको लागि विश्वसनीय र स्वतन्त्र स्रोतहरूको साक्ष्यमा विचार गर्दछौं ।}}
 
विकिपीडिया जानकारीको अन्धाधुन्ध संग्रह होइन । केही विषय विकिपीडियाको लागि उपयुक्त छैनन्: यस्ता विषयहरूका पृष्ठ अथवा लेख बनाउनको लागि निजी वेबसाइट, ब्लग आदि अनुकूल छन् ।