"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा श्री स्वस्थानी ब्रतकथा पृष्ठलाई स्वस्थानी ब्रत मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''श्री स्वस्थानी ब्रत''' नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व [[पौष|पुष]] [[शुक्ल पक्ष|शुक्ल]] पूणिर्मादेखिपूर्णिमादेखि [[माघ]] शुक्ल [[पूर्णिमा]] सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । [[सत्य युग]]मा [[हिमालय]]की पुत्री [[पार्वती]]ले [[शिव|महादेव]] पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
 
==ब्रतको नियम==