"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । [[Electric_power_system|पावर सिस्टम]]मा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।
 
==='''''२. स्टेप डाउन भोल्टेज:ट्रान्सफर्मर '''''===
यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।
[[श्रेणी:विज्ञान]]
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/599303" बाट अनुप्रेषित