"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(improved languages and materials added)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
[[File:Polemount-singlephase-closeup.jpg|thumb|309x309px|ट्रान्सफर्मर]]
ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/[[एसि बिधुत]] अर्थात [[भोल्टेज]]को मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ । यो दुई प्रकारको हुन्छ :<br />
१. स्टेपअप ट्रान्सफर्मर<br />
२. स्टेपडाउन ट्रान्सफर्मर<br />
==प्रकार==
===१. स्टेप अप ट्रान्सफर्मर===
यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । [[Electric_power_system|पावर सिस्टम]]मा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।
 
===२. स्टेप अपडाउन ट्रान्सफर्मरभोल्टेज:===
यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा इन्पुटभित्रने एसि भोल्टेज भन्दा आउटपुटबाहिरिने एसि भोल्टेज बढिकम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ
 
२. स्टेप डाउन भोल्टेज:
यो एक यस्तो ट्रान्सफर्मर हो जसमा इन्पुट एसि भोल्टेज भन्दा आउटपुट एसि भोल्टेज कम हुन्छ ।
[[श्रेणी:विज्ञान]]
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/599237" बाट अनुप्रेषित