"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
*देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
*सिमाना:- पूर्व-[[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र [[तेह्रथुम जिल्ला|तेह्रथुम]],पश्चिम-[[सोलुखुम्बु जिल्ला|सोलुखुम्बू]] र [[भोजपुर जिल्ला|भोजपुर]],उत्तर [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]], दक्षिण-[[धनकुटा जिल्ला|धनकुटा]] र [[तेह्रथुम जिल्ला|तेह्रथुम]]
*क्षेत्रफल:- ३४६८.१७ वर्ग किलोमिटर
*औसत लम्बाइ:- .... उत्तर– दक्षिण
*औसत चौडाइ:- ..... पूर्व– पश्चिम
*भौगोलिक अवस्था:- हिमाली क्षेत्र
*सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
*सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल [[लाली गुराँस]] संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
 
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने [[सभापोखरि।संखुवासभासभापोखरि|संखुवासभा]] [[सिद्धपोखरी।चैनपुरसिद्धपोखरी|चैनपुर]],पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
 
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू [[मनकामना मन्दिर|मनकामना तुम्लिङटार]] मन्दिर, बानेश्वर महादेव, [[सिद्धकाली मन्दिर|चैनपुर]], [[बालेश्वर शिवलिङ्ग|खराङ]], [[सभापोखरी|बाह्रबिसे]], खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), [[मकालु-बरूण राष्ट्रिय निकुञ्ज]], लालीगुराँस संरक्षण क्षेत्र, [[अरुण उपत्यका]], मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
 
[[सन्दर्भ]]
 
==प्रमुख नदी, ताल, तलैया==
८५०

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/599226" बाट अनुप्रेषित