"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
improved languages and materials added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १:
[[File:Polemount-singlephase-closeup.jpg|thumb|309x309px|ट्रान्सफर्मर]]
अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/[[एसि बिधुत]] अर्थात [[भोल्टेज]]को मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ । यो दुई प्रकारको हुन्छ :<br />
१. स्टेपअप ट्रान्सफर्मर<br />
२. स्टेपडाउन ट्रान्सफर्मर
 
१. स्टेप अप ट्रान्सफर्मर:
यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा इन्पुट एसि भोल्टेज भन्दा आउटपुट एसि भोल्टेज बढि हुन्छ ।
 
२. स्टेप डाउन भोल्टेज:
यो एक यस्तो ट्रान्सफर्मर हो जसमा इन्पुट एसि भोल्टेज भन्दा आउटपुट एसि भोल्टेज कम हुन्छ ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/ट्रान्सफर्मर" बाट अनुप्रेषित