"पारसमणि प्रधान" का संशोधनहरू बिचको अन्तर

पारसमणीको जन्म १९५५ सालमा भएको हो ।
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पारसमणि प्रधान''' (वि.सं. १९५५ - वि.सं. २०४२) [[नेपाली भाषा]]का एक प्रसिद्ध साहित्यकार हुन् ।
 
==जीवनी==
प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा [[कालिम्पोङ]]मा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा [[दार्जीलिङ्ग|दार्जीलिङदार्जिलिङ]] पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।
 
==साहित्य-कर्म==
Line ५० ⟶ ५१:
४४. रमाइलो सम्झना खरसाङ्‌गको<br>
४५. बाल कविता केटाकेटीका गीत<br>
 
==पुरस्कार==
[[टिपन-टापन]] ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्। उनले [[त्रिभुवन प्रज्ञा पुरस्कार]] र [[त्रिभुवन विश्वविद्यालय]]बाट सम्मानार्थ महाविद्यावारिधी (डीलिट) उपाधी पाएका थिए ।
 
==निधन==
उनको वि.सं. २०४२ सालमा कालिम्पोङमा निधन भयो ।
Line ५९ ⟶ ६२:
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A4%B8%E0%A4%AE%E0%A4%A3%E0%A4%BF+%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8 पारसमणि प्रधानद्वारा लेखिएका पुस्तकहरू]
 
{{नेपाली भाषाका साहित्यकारहरू}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:साहित्य]]