"भूमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मगर समुदायको चर्चित पर्व '''भूमे''' दाङलगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ । बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ । खेतीपाती नबिग्रियोस्, बाढीपहिरो नआओस् भन्ने कामनाका साथ यो पर्वका अवसरमा भूमिको पूजा गरिन्छ । '''अन्न जोगाउन प्रकृतिको पूजा''' :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,' मगर संघका अध्यक्ष कीर्तिमान पुनले भने, 'खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन् । त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ ।' बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ । 'मुख्य पर्व [[माघेसंक्रान्ति]] हो,' संघका संस्थापक मनबहादुर पुनले भने, 'त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो। भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् । वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धव द्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर [[खाम कुरा|खाम भाषामै]] । कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका।पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वन प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ । मगर खाम भाषामा वन प्याजलाई 'नो' भन्ने चलन छ । त्यसैले यसलाई खाम भाषामा 'नोको बाङे नाच' पनि भनिन्छ । यो पर्व १८ मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा मनाइन्छ। नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ । नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको घोराही १० की पूर्णकुमारी पुन बताउँछिन् ।
मगर समुदायको चर्चित पर्व '''भूमे''' दाङलगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ । बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ । खेतीपाती नबिगि्रयोस्, बाढीपहिरो नआओस् भन्ने कामनाका साथ यो पर्वका अवसरमा भूमिको पूजा गरिन्छ ।
===
 
'''अन्न जोगाउन प्रकृतिको पूजा''' :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,' मगर संघका अध्यक्ष कीर्तिमान पुनले भने, 'खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन् । त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ ।' बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ ।
 
असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ । 'मुख्य पर्व [['''माघेसंक्रान्ति''']] हो,' संघका संस्थापक मनबहादुर पुनले भने, 'त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो ।'
 
भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् । वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धव ृद्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर खाम भाषामै । कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका ।
 
पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वन प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ । मगर खाम भाषामा वन प्याजलाई 'नो' भन्ने चलन छ । त्यसैले यसलाई खाम भाषामा 'नोको बाङे नाच' पनि भनिन्छ । यो पर्व १८ मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा मनाइन्छ ।
 
नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ । नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको घोराही १० की पूर्णकुमारी पुन बताउँछिन् । 'वर्षभरि सबै आ-आफ्नो काममा व्यस्त हुन्छन् ।
 
{{stub}}
[[Category:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/भूमे" बाट अनुप्रेषित