"कर्नाटक क्रिकेट टिम" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''कर्नाटक क्रिकेट टिम ''' भारतीय राज्य कर्नाटकको अन्तर्राज्यी...
 
पङ्क्ति १:
'''कर्नाटक क्रिकेट टिम ''' भारतीय राज्य [[कर्नाटक]]को अन्तर्राज्यीय स्तरको [[क्रिकेट]] टिम हो । यो टिम [[रणजी ट्रफी]]को एलाइट समूहको सबैभन्दा शक्तिशालि टिमहरू मध्ये एक हो । टिमले [[भारत राष्ट्रिय क्रिकेट टिम|भारतीय क्रिकेट टिम]]को धेरै अग्रणी क्रिकेटर दिएको छ । यस टिमले छः पटक [[रणजी ट्रफी]] जितेको छ तथा ५ पटक द्वितीय स्थाणमा रहेको छ, जसमा पूर्व मैसूर टिम २ पटक अग्रणी रहेको थियो । यस टिमको गृहस्थान मैदान [[बेङ्गलोर]] स्थित [[चिन्नास्वामी स्टेडियम]] हो ।
 
[[श्रेणी:भारतीय क्रिकेट टिमहरू]]