"मुम्बई क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
}}
 
'''मुम्बई क्रिकेट टिम''' भारतीय शहर [[मुम्बई]]को अन्तर्राज्यीय स्तरको [[क्रिकेट]] टिम हो । यो टिम भारतीय क्रिकेटको अन्तर्राज्यीय स्तरको प्रतियोगिता [[रणजी ट्रफी]]को सबैभन्दा शक्तिशालि टिम हो । टिमले [[भारत राष्ट्रिय क्रिकेट टिम|भारतीय क्रिकेट टिम]]को धेरै अग्रणी क्रिकेटर दिएको छ । यस टिमले ३९ उपाधिहरू प्राप्त गरेको छ जसमा हालको उपाधि २००९-२०१० टूर्नामेन्ट रहेको छ । यस टिमको गृहस्थान मैदान दक्षिण [[मुम्बई]]मा [[चर्च गेट रेलवे स्टेशन]]को निकट स्थित [[वांखेडेवानखेडे स्टेडियम]] हो । यस टिमको पूर्व नाम बम्बई क्रिकेट टिम थियो जसलाई पछि शहरको पुनर्नामकरण हुँदा नाम फेरेर मुम्बई राखियो ।
 
==सन्दर्भ सामग्रीहरू==