"मुम्बई क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''मुम्बई क्रिकेट टिम''' भारतीय शहर मुम्बईको अन्तर्राज्यीय स्त...
(कुनै भिन्नता छैन)

१५:२८, २९ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

मुम्बई क्रिकेट टिम भारतीय शहर मुम्बईको अन्तर्राज्यीय स्तरको क्रिकेट टिम हो । यो टिम भारतीय क्रिकेटको अन्तर्राज्यीय स्तरको प्रतियोगिता रणजी ट्रफीको सबैभन्दा शक्तिशालि टिम हो । टिमले भारतीय क्रिकेट टिमकोहि धेरै अग्रणी क्रिकेटर दिएको छ । यस टिमले ३९ उपाधिहरू प्राप्त गरेको छ जसमा हालको उपाधि २००९-२०१० टूर्नामेन्ट रहेको छ । यस टिमको गृहस्थान मैदान दक्षिण मुम्बईमा चर्च गेट रेलवे स्टेशनको निकट स्थित वांखेडे स्टेडियम हो । यस टिमको पूर्व नाम बम्बई क्रिकेट टिम थियो जसलाई पछि शहरको पुनर्नामकरणको हुँदा नाम फेरेर मुम्बई राखियो ।

सन्दर्भ सामग्रीहरू