"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सुधार
पङ्क्ति ३:
[[Image:Nepali Topi.JPG|thumb|350px|ढाका टोपी लगाएको नेपाली बालक]]
 
<section begin=अंश />'''ढाका टोपी''' [[ढाकाको कपडा]]बाट बनेको पुरूषहरूले लगाउने पहिरन [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल]]को पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी [[नेपालको राष्ट्रिय पोशाक]] पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्राय [[दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ । [[पाल्पा जिल्ला|पाल्पा]]ली ढाकाटोपीलाई [[देश]]कै उत्कृष्ट ढाकाटोपी मानिन्छ ।<section end=अंश />
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित