"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

→‎ईस्लाम को परिचय: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो
(→‎ईस्लाम को परिचय: टाइपो सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
(→‎ईस्लाम को परिचय: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ।
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती , आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् ।इस्लाम कुनै ब्यक्ति,समुदाय ,वा स्थान संग जोडिएको धर्म होइन ।इस्लाम कुनै वेयक्ती विशेष ,समुदाय ,जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मानवकृतमा उपास्यमानव कोनिर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ।हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जस्ले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे आशाकिकिनकि तिमीहरु नरक बाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाश बाट पानी बर्साए अनि त्यस बाट तिमिहरु को भरण पोषणका लागि फल्फुलफलफूल हरु उत्पन्न गरे ।अतः जानी जानी कसै लाई अल्लाहकोअल्लाह सङ समकक्षीसाझेदार बनाउनबनाउ
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/597907" बाट अनुप्रेषित