"शाह वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{शाही घर|
|उपनाम = शाह वंश
|पुर्ख्यौली थलो = शाह वंशको दाबी अनुसार ( बझांग र बाजुरा वरपर थलो मानिएको--> name=Hindu/>
|प्रतिक =
|देश = lamjung [[लमजुङ]], [[गोरखा]], [[कास्की]], [[नेपाल]]
|उपाधि = शाह
|संस्थापक = [[यशोब्रम्ह शाह]]
पङ्क्ति १२:
|धर्म = [[हिन्दू धर्म|हिन्दू]]
}}
'''शाह वंश''' [[नेपाल राजतन्त्र]]का प्रशासक हुनहुन् राजा [[रामशाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । हालसम्म प्राप्तप्रचलित {{refimprove}}श्रोतहरूकोवर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> {{citationतर needed}}चितौडगढका चितोरगढकागुहिलवंशी सूर्यावंशीसिसौदिया राजाराजाहरूको भट्टारकवैशमपायन ऋषिराजगोत्र राणाजीकोहो ३३भने औंनेपालका वंशकाशाहवंशको राजापुरानो भूपतिगोत्र राणाजीका[[भारद्वाज उदयरस,गोत्र]] फत्तेसिंह(पछि [[पृथ्वीनारायण मनमथशाह]]द्वारा नामपरिवर्तित गरेका तीन[[कश्यप छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।{{citationगोत्र]]) needed}}हो।
 
त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।{{citation needed}}
भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गर्न थाले ।<ref name=Hindu>{{cite web|url=http://hindurastraabhiyan.org/?page_id=53|title=विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल, लेखकः स्वामी चन्द्रेश | publisher='''बूढानीलकण्ठ आश्रम तथा विद्यार्थी पुस्तक भण्डार'''}}</ref> कान्छा अजयसिंह (मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई ल्याई राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ ।
 
त्यस्तै विभिन्न इतिहासकारहरू गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
 
==राज्य विस्तार ==
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित