"रोमन रेन्ज" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो
(टाइपो सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
|retired =
}}
'''लिटि जोसेफ एनोआ'इ''' (जन्म: मे २५, १९८५) एक अमेरिकी [[:en:Professional wrestling| रेस्लर]] र अवकाश लिइसकेका क्यानडीयन फुटबल खेलाडी पनि हुन्। अहिले उनी [[:en:WWE|डब्लु.डब्लु.इ]]सँग सम्बन्धित छन् जहाँ उनी '''रोमन रेन्ज''' नामले रेस्लिङ गर्छन् र ३पटक विश्व विजेता रहेका छन्।उनले दुईपटक [[:en:wrestlemania|रेसलमेनिया]] मेनइभेन्ट मा हिस्सा लिएका छन्। उनी सेथ रलिन्सकाे साथमा १ पटक [[:en:list of wwe tag team champions|ट्याग टिम च्याम्पियन]] पनि भएका थिए। [[:en:Seth Rollins|सेथ राेलिन्स]] र [[:en:Dean Ambrose|डिन एम्ब्राेज]]काे साथमा उनी [[:en:The shield(professional wrestling)|द शिल्ड]] काे रूपमा [[:en:WWE|डब्लु.डब्लु.इ]] मा डेब्यु गरेका हुन। हाल यिनी wwe raw बाट खेल्दछन् ।
 
[[:en:wikipedia:org:users:Bibek Raj Paudel|विवेक राज पाैडेल]] बाट परिमार्जित
 
==हेर्नुहोला==
५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/597757" बाट अनुप्रेषित