"तामाकोशी नदी" का संशोधनहरू बिचको अन्तर

सा केही हिज्जे समन्धी गल्तीहरू सच्च्याइएको छ।
Few spellings corrected.
पङ्क्ति २२:
 
 
'''तामाकोशी''' नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो। तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बत बाट बग्न सुरु गर्दछ। बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि.मि. फैलिएको छ। तामा कोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार सहुदायकासमुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरुलेउनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरुको कठिन यात्रा र दुखदुःख वर्णन गर्दछ। गौरिशंखरगौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो। यस नदिकोनदीको पानीको गति असाध्यै उच्च छ। यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदी कमर्सियल प्रयोग को लागि कठिन छ। कमर्सियल प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ। यो नदी [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप ]], [[सिन्धुली]] हुँदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित [[माथिल्लो तामाकोशी जलविद्युत आयोजना]] ४५६<ref>[http://www.doed.gov.np/construction_license_for_generation.php Construction License for Generation, Department of Electricity Development, Nepal]</ref> मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।
 
==पूर्ण विवरण ==
"https://ne.wikipedia.org/wiki/तामाकोशी_नदी" बाट अनुप्रेषित