"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(सुधार)
चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
 
{{Infobox musical artist
| name                = यम बुद्ध
| notable_instruments =
}}
 
'''अनिल अधिकारी''' (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: '''यमबुद्ध''') नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।<ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref> ''यम बुद्ध'' जसको वास्तविक नाम ''अनिल अधिकारी'' हो । उनी नेपालका एक चर्चित र्यापर हुन् । वास्तवमा उनले २००७ देखि नेपाली र्याप क्षेत्रमा आफ्नो पाइला टेकेका थिए । उनको सबैभन्दा चर्चित एल्बम मध्ये ''साथि'' सर्वोत्कृष्ट रहेको थियो ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/597669" बाट अनुप्रेषित