"लोसार" का संशोधनहरू बिचको अन्तर

597569द्वारा पुनरावलोकन 180.215.58.195 (वार्तालाप) खारेज गर्नुहोस एउटै कुरा दोहो...
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
==तमू लोसार==
 
मुख्य लेख: [[तमु ल्होसार|तमु लोसार]]<br>
''तमु (तोला) लोसार'' मुलतः गुरुङ जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। लोसारको दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। लोसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
 
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित