"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सा Protected "विकिपीडिया": अत्यधिक बर्बरता देखिएकोले ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रो...
सही हिज्जे
पङ्क्ति १:
{{Commonscat|Wikipedia|#REDIRECT [[विकिपिडिया}}]]
{{Infobox website
| name = विकिपीडिया
| logo = [[File:Wikipedia-v2-logo.svg|frameless|150px|alt=A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces]]<br />[[File:Wikipedia wordmark.svg|150px|Wikipedia wordmark]]
| logocaption = विकिपीडियाको लोगो
| screenshot = [[File:Www.wikipedia.org screenshot 2013.png|border|300px|alt=Wikipedia's homepage with links to many languages.]]
| collapsible = yes
| caption = गृहपृष्ठको चित्र
| url = {{URL|http://www.wikipedia.org|wikipedia.org}}
| slogan = एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन
| commercial = हैन
| type = इन्टरनेट इन्साइक्लोपीडिया
| registration = अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने
| language = २७६ सक्रिय संस्करण (जम्मा २८६)
| num_users = १,३०,८५८ सक्रिय योगदानकर्ता <small>(मे २०१४)</small>,<ref name="stat">{{cite web | url=http://stats.wikimedia.org/EN/TablesWikipediansEditsGt5.htm | title=विकिपीडिया तथ्यांक | accessdate= July 2014}}</ref> {{NUMBEROFUSERS}} जम्मा खाता
| content license = {{nobr|[[:en:Creative Commons licenses|सीसी एट्रीब्युसन / शेयर-अलाईक]] ३.०}}<br />
| owner = [[विकिमिडीया फाउण्डेसन]]
| author = [[जिम्मी वेल्स]], [[ल्यारी स्याङ्गर]]
| launch date = {{Start date and years ago|mf=yes|2001|1|15}}
| alexa = {{steady}} ६ <small>(जुलाई २०१४)</small><ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= July 2014}}</ref>
| current status = सक्रिय
}}
'''विकिपीडिया'''<ref> अङ्ग्रेजी शब्द Wikipedia मा 'P' मा दीर्घ रुपमा उच्चारण गरिने भएकाले, "पी" भएको</ref> (अङ्ग्रेजी: '''Wikipedia''') बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो । विकिपिडिया [[शब्द]] [[विकि|विकि]] (''wiki'', धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र ईन्साइक्लोपीडिया (''encyclopedia'') जोडिएर बनेको हो । विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन । यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन् । विकिपीडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र [[सउल]]मा छन्। [[विकिमिडीया फाउण्डेसन]] नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपसडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ । सन् २००१ मा [[जिम्मी वेल्स]] र [[लारी स्यान्गर]]ले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामाग्री बन्न पुगेको छ । नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाईन्छ । खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो । हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ ईन्टरनेट साइट मध्ये यो पनि एक हो ।<ref>http://ntc.net.np/publication/smarika/smarika68.pdf</ref><ref>http://ntc.net.np/publication/smarika/smarika68pages_new.pdf नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८</ref>
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने [[विकिपिडिया|विकिपीडियाले]] अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ । विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी ''(Volunteer)'' हुन् । विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ ।
 
== नेपालमा विकिपीडिया ==
नेपालमा सन् २००२ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन् । यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन् । नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू ''(Users)'' दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरु|सक्रिय प्रयोगकर्ताहरु]] सरदर ११० जना सक्रिय रहन्छन् । अहिले नेपाली विकिपिडियामा १४ जना [[विकिपीडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] छन् जसमध्ये हाल ५ जना विदेशमा र ९ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामाग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन् । विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन् । जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा]।
 
विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ । त्यसको [[नेपाल]] च्याप्टरको रूपमा [[विकिपीडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ । यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ । यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ ।
 
;विकिपीडिया जेरो:
हाल, नेपालमा [[एनसेल]]ले विकिपिडिया नि:शुल्क प्रधान गरेको छ ।[http://ncellsansar.com.np]
 
== विकिपिडियाका शाखाहरू ==
विकिपिडियामा विभिन्न शाखाहरू छन् । जस्तो कि विक्सनरी [http://ne.wiktionary.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0नेपाली विक्सनरी], खुला पुस्तक [http://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकिपुस्तक],
विकि विश्वविद्यालय(विकिभर्सिटी), विकिसमाचार(खुला समाचार), विकि प्रजाति, [http://commons.wikimedia.org/wiki/%E0%A4%97%E0%A5%83%E0%A4%B9_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0विकिमिडिया कमन्स], कथन(उक्ति संग्रह) आदि । नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा छन् । यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ । तपाइँ पनि विकिपिडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाईंका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
==यो पनि हेर्नुस्==
{{विकिमीडिया फाउण्डेशन}}
 
==बाह्य श्रोत==
{{Commonscat|Wikipedia|विकिपिडिया}}
 
[[श्रेणी:विकिपीडिया]]
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित