"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal द्वारा वान कि-मुन पृष्ठलाई बान कि-मुन मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
| text = {{IPA-ko|panɡimun}}<!-- Please do not change to [ban.ɡi.mun]. Hangeul "ㅂ" is voiceless in an initial position. -->
}}
'''वानबान कि -मुन''' (जन्म १३ जून १९४४) २००७ सम्मको [[कोफी अन्नान]]को सफल कार्यकाल पश्चातका [[संयुक्त राष्ट्र संघ]]का आठौ तथा वर्तमान महासचिव हुन। राष्ट्र संघको महासचिव बन्नु अघि, बान दक्षिण कोरियाको [[परराष्ट्र तथा ब्यापार मन्त्रालय (दक्षिण कोरिया)|परराष्ट्र मन्त्रालय]] र संयुक्त राष्ट्र संघमा कुटनीतिज्ञ थिए। उनी विश्वविद्यालयबाट स्नातकको उपाधि पाएकै वर्ष [[कुटनीतिक सेवा]]मा प्रवेश गरे र [[नयाँ दिल्ली]] भारतमा पहलो पदस्थापना स्वीकार गरे। [[परराष्ट्र तथा ब्यापार मन्त्रालय (दक्षिण कोरिया)|परराष्ट्र मन्त्रालय]]मा उनले नम्रता र क्षमताको बिषयमा ख्याती कायम गरे।
 
वानबान कि -मुनले जनवरी २००४ देखी नोभेम्बर २००६ सम्म [[दक्षिण कोरिया|दक्षिण कोरियाली]] [[परराष्ट्र मन्त्री]]को पदभार सम्हालेका थिए। जनवरी २००६ बाट उनले संयुक्त राष्ट्र संघको महासचिवको कार्यालको लागि अभियान शुरु गरे।
 
== व्यक्तिगत विबरण ==
"https://ne.wikipedia.org/wiki/बान_कि-मुन" बाट अनुप्रेषित