"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (हटक्याटद्वारा [[श्रेणी:बिबिसी १०० महिला सम्पादन-थन मा बनाइएका वा सुधारिएक...)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{Orphan|date=जुन २०११}}
{{Infobox Officeholder
 
|honorific-prefix=
'''शाहवंशकी रानी ललित त्रिपुरा सुन्दरी''' (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गिर्वाण युद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरुले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। <ref name=":0">नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।</ref>
|name = ललित त्रिपुरा सुन्दरी
|honorific-suffix=
|image = Statue of Queen Tripurasundari 2.jpg
|caption = त्रिपुरेश्वर मन्दिरमा अवस्थित त्रिपुरा सुन्दरीको मूर्ति
|birth_date = सन् १८५०
|birth_place =
|death_date= सन् १८८८
|death_place =
|office = नेपालको महारानी
|term_start = सन् १८
|term_end = सन् १८८८
|relative = ठूलोबुवा [[भीमसेन थापा]]
|religion =
}}
महारानी '''शाहवंशकी रानी ललित त्रिपुरा सुन्दरी''' (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गिर्वाण युद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरुले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। <ref name=":0">नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।</ref>
 
==जन्म==
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/596875" बाट अनुप्रेषित