"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाईका +लाइका)
→‎ईस्लाम को परिचय: टाइपो सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो तेस्का अनुयाइ अनुसार, अल्लाह का अंतिम रसूल र नबी, मुहम्मद द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक कुरआन को शिक्षा मा आधारित छ। अरथात दुन्यावी रूप ले र धार्मिक रूप ले इस्लाम शुरु, ६१० इ देखी ६३२ ई। सम्म २३ वर्ष शामिल समय मा मोहम्मद माथि अल्लाह को तर्फ बाट उतरिने इल्हाम (कुरआन) देखी हुन्छ। कुरान अरबी भाषा मा औतरित भएको हो र एसै भाषा मा विश्व को कुल जनसंख्या को २४% भाग्, यानी लगभग १ ।६ देखी १ ।८ अरब मानव, द्वारा पढ्इन्छ । जस्मध्धे (स्रोत अनुसार) लगभग २० देखी ३० करोड जनामानिस को यो मातृभाषा हो।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग बारे घोषण हरु यस परकार गरेका छन ।
इस्लामी धर्म का प्रमुख मतहरु(विचारहरु) इ हुन्:
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती ,आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् ।इस्लाम कुनै वेयक्ती ,समुदाय ,वा स्थान संग जोडिएको धर्म होइन ।इस्लाम कुनै वेयक्ती विशेष ,समुदाय ,जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मानवकृत उपास्य को होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ।हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जस्ले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे आशा छ कि तिमीहरु नरक बाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाश बाट पानी बर्साए अनि त्यस बाट तिमिहरु को भरण पोषणका लागि फल्फुल हरु उत्पन्न गरे ।अतः जानी जानी कसै लाई अल्लाहको समकक्षी न बनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
मैले जिन्न तथा मानव लाई मात्र आफ्नो उपास्ना को निम्ति सृष्टि गरेको हुँ ।म तिनी हरु बाट कुनै जिविका चाहदिन ,न तिनीहरु ले मलाई खुवाउन भन्ने चाहन्छु । (सुरह अज-जारियात ५६-५७)
३ मानव बारे इस्लाम के सन्देश दिन्छ ?
इस्लाम मानव एक्ता को सन्देश दिन्छ ,र समस्त मानव को स्रोत एउटै बताउँछ ।
हे मानवहरु हो ! आफ्ना पालन्कर्ता संग डराउ जसले तिमिहरुलाइ एउटै ज्यान बाट सृष्टि गरे र त्यसै ज्यान बाट उस्को जोडि बनाए अनी ती पुरुष तथा महिला बाट धैरे पुरुष तथा महिलाहरु बिस्तार गरे ।
(सुरह अन निसा :१)
 
इस्लामीइस्लाम धर्म का प्रमुख मतहरु(विचारहरु)आस्थाहरु यी हुन्:
 
'''१- ईश्वर को एकता'''
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित