"फिदरवेट (मिश्रित मार्सल आर्ट)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Notability}}
[[मिश्रित मार्सल आर्ट]] को फिदरवेट विभाजनले निम्न शारिरिक तौल वर्ग बुझाउँछ:
* [[अल्टिमेट फाईटिंग च्याम्पियनशिप]] र प्यानक्रिज (एम् एम् ए संस्था) मा फिदरवेट विभाजनले सबैभन्दा बढी सारिरिक तौल सीमा १४५ पाउन्ड (६६ किलोग्राम) भएको खेलाडी लाई बुझाउँछ
* <b>सुटोज्</b> को फिदरवेट विभाजन ले सारिरिक तौल को सिमा ६१.२ किलोग्राम (१३५ पाउन्ड) भन्दा बढी नभएका खेलाडी लाई जनाउछ
* <b>वन च्याम्पियनशिप</b> ले १४६ र १५५ पाउन्ड ( ६९.५ र ७१.३ किलोग्राम) को बिचमा सारिरिक तौल भएका खेलाडीलाई जनाउछ
* <b>रोड एफ. सि.</b> को फिदरवेट विभाजनमा सबै भन्दा बढी तौल सिमा १४४.४ पाउन्ड अथवा ६५.५ किलोग्राम जनाउछ