"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
'''बर्बरता नि:षेध छ ।'''
सम्पादकहरूले Vandals लाई विकिपीडिया अहित हुने सम्पादन गर्न अनुरोध/शिक्षा दिन सक्छन् । प्रबन्धकहरूले भने थुप्रै चेतावनी पश्चात् Vandals हरूलाई निश्चित वा अनिश्चित समयका लागि बल्कब्लक (अङ्ग्रेजी: Block, अनावश्यक सम्पादन नगरुन् भन्ने हेतुले) गर्न सक्छन् ।
 
केही सम्पादनहरुसम्पादनहरू बर्बरता देखिए पनि विकिपीडियाका असल हित निम्तिका लागि गरिएका पनि हुन् सक्छन् । उक्त सम्पादन विकिपीडियाको हितमा थियो या थिएन, बुझेर मात्र बर्बरता हो या होइन, अन्य सम्पादक र प्रबन्धकहरूले बुझ्नु आवश्यक हुन जान्छ ।
 
==बर्बरता कसरी पत्ता लगाउने?==
पङ्क्ति २१:
*पृष्ठमा अरु कुराहरू थपिदिने,
*अनावश्यक शीर्षक दिई लेख लेख्न खोज्ने,
*अनावश्यक रुपमा पृष्ठहरूमा tag (ढाँचा)हरुकोहरूको प्रयोग गर्ने,
*अश्लील अर्थ दिने प्रयोगकर्ता नाम लिई खाता बनाउने, सम्पादन सारंश (edit summary) मा समेत अनावश्यक लेख्ने,
*कपिराइट नियमहरू उल्लङ्घन हुने गरि मिडिया सामग्रीका प्रयोग गर्ने/अपलोड गर्ने,
पङ्क्ति ३९:
विकिपीडियामा रहेको revert को प्रयोग गर्नहोस् वा अनावश्यक सम्पादनलाई मेटाउनुहोस् । यस विषयलाई बर्बरकर्तालाई सम्पादनको बारे कुरा राख्नुहोस् र प्रबन्धक/[[विकिपीडिया:चौतारी|चौतारी]]मा खबर पुर्याउनुहोस् ।
 
चेतावनीका लागि सम्बन्धित प्रयोगकर्ताको वार्ता पृष्ठमा <code> {{</code> ढाँचा:चेतावनीसावधान<code>}}</code>को प्रयोग गरि हस्ताक्षर गर्नुहोस् ।
 
बर्बरता नै मुख्य उद्देश्य रहेका प्रयोगकर्ताहरूलाई प्रबन्धकहरूद्वारा अनिश्चित समयसम्मका लागि विकिपीडियाबाट निशेध गरिनेछ ।