"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
स्वीडेनको बैंक अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंक भएता पनि बेलायतको बैंक अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंकको रुपमा लिईन्छ । बैंक अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैंकले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंक हुन पुग्यो ।
 
स्वीडेनको रिस्क बैंक अफ स्वीडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैंकले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैंक अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछी गएर [[नेपोलियन बोनापार्ट ]] ले यो बैंकलाई केन्द्रिय बैंक कोबैंकको रुपमा पूर्णता दियकादिएका थिए ।
 
बिभिन्न मुलुकका सरकारहरुले यात कार्यरत बाणिज्य बैंकहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंकको रुपमा रुपान्तरण गरे या त यस्ता बिशेष कार्य गर्ने गरी बिशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंक स्थापना गरे ।