"दीपकराज गिरी" का संशोधनहरू बिचको अन्तर

सा 100.34.103.89 (वार्तालाप)द्वारा Punyaद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्...
→‎टेलिभिजन: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १५:
'''दिपक राज गिरी''' नेपालका चर्चित हास्यकलाकार हुन्। २०३२ सालमा काठमाडौंको दहचौक गाबिसमा जन्मिएका हुन् । उनले वि सं २०४९ रेडियो नाटक आमाबाट बाट हास्यकलाकारिता शुरु गरेका दिपकले नेपाल टेलिभिजनमा २०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रुपमा स्थापित भैसकेका छन् । अहिले उनी [[तितो सत्य]]मा दिपकको भुमिका निर्वाह गर्छन। उनले नेपाली चलचित्र ''छ एकान छ''मा पनि काम गरेका छन्।<ref name="https://www.youtube.com/watch?v=upC5U46v7kQ"></ref><ref>{{Cite web |url=http://www.mediahub.com.np |title=Deepak Raj Giri in Tito Satya |date=6 July 2015}}</ref>
 
==टेलिभिजन==
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/दीपकराज_गिरी" बाट अनुप्रेषित