"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४५:
===कार्यक्षेत्र र जिम्मेवारी===
नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :
*आर्थिक एवं राजस्व नीति योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन , अनुगमन र मूल्याङ्कन,
*आर्थिक विश्लेषण आर्थिक प्रशासन र नियन्त्रण,
*आर्थिक साधनहरूको बाँडफाँड,
पङ्क्ति ६१:
*तलब भत्ता दैनिक तथा भ्रमण भत्ता निवृत्तभरण उपदान आदि,
*सरकारी स्वामित्वमा रहेका संस्थानको तलब भत्ता बोनस लगानी र लाभांश सम्बन्धी नीति निर्धारण,
*विश्व बैंक , अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक , अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था,
*सरकारी कोषको व्यवस्थापन सञ्चालन तथा प्रशासन,
*लेखा नियन्त्रण,
पङ्क्ति ७३:
*पूँजी बजार,
*सार्वजनिक लगानी।
 
===सम्बद्ध स्वायत्त संस्थाहरू===
*[[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैक]]