"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३५:
 
===राष्ट्रिय बजेट निर्माण===
अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्न वाषिर्कवार्षिक रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको र्सार्वजनिकसार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।
 
===उद्देश्य===