"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

जन्म थप गरिएको
(जन्म थप गरिएको)
चिनोहरू: २०१७ स्रोत सम्पादन विकी शुन्य सम्पादन
}}
'''अनिल अधिकारी''' जसलाई यमबुद्धको नामले चिनिन्छ नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार हुन्। ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन्। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित हुन्। <ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref>
==जन्म==
 
३० मे १९८७ 
==मृत्यु==
उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो।<ref name="">http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन </ref>
१७९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/596156" बाट अनुप्रेषित