"चमेली" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सूची: http://swasthyakhabar.com/
सा सुधार
पङ्क्ति ४८:
'''चमेली''' ({{IPAc-en|ˈ|dʒ|æ|z|m|ɨ|n|əm}}),<ref>''Sunset Western Garden Book,'' 1995:606–607.</ref> ओलिभ परिवार (''ओलेसिया'')मा पर्ने एक वास्नादार फूल हो। यसको उपयोग [[माला]] बनाउन र [[अत्तर]] उत्पादनमा विशेष प्रयोगमा ल्याइन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
निद्रा नलागे चमेली !
{{reflist}}
 
==वाह्य जडीसभ==
 
{{Commonscat|Jasminum|चमेली}}
निद्रा लाग्दैन ? चमेली सुँघ्नुस् । जर्मन बैज्ञानिकहरुले गरेको अध्ययनले निद्रा नलाग्ने समस्याको समाधान चमेली फूलको सुगन्ध भएको तथ्य सार्वजनिक गरेका छन् ।
चमेलीको फूलको सुगन्धले निद्रा लगाउने औषधिको काम गर्ने बैज्ञानिकले बताएका छन् । निद्रा नलाग्ने समस्याग्रस्त ब्यक्तिहरु औषधिको सेवनबाट हुने नकारात्मक प्रभावबाट जोगिने भएका छन् ।
बायोलोजिकल केमेस्ट्रिमा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार चमेलीको सुगन्धले दिमागमा हुने आणविक हलचललाई कम गरी तनावमुक्त बनाएर चैनको निद्रा निम्त्याउने गर्छ ।
जर्मनको हाइनरिस विश्वविद्यालय र रुहर विश्वविद्यालयका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको सो अनुसन्धानले निद्रा लगाउने यो तरिका पत्ता लगाएका हुन् । चमेलीको बास्नाले आरामदायी निद्रा लगाउनुका साथै निद्राको औषधि नियमित सेवन गर्नुपर्ने लतबाट जोगाउने अनुसन्धानकर्ताले बताएका छन् ।
 
‘निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै प्रकारको पाइएको हो,’ प्रतिवेदनमा भनिएको छ ‘तर निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको सुगन्धले त्यस्तो गर्दैन ।’
अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेलीको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । ‘मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा परीक्षण गरीएको हो,’ उनले भने । निद्राको औषधि भन्दा चमेलीको फूलको बास्ना प्रभावकारी हुने सुझाव दिन थालिएको अनुसन्धानकर्ताले बताएका छन् ।
 
"https://ne.wikipedia.org/wiki/चमेली" बाट अनुप्रेषित