"वयली लिप्यन्तरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''वयली लिप्यन्तरण''' (Wylie transliteration) तिब्बती लिपिको रोमनीकरणका एउटा विधि हो जसमा ति रोमन वर्णहरूका उपयोग गरिन्थे जुन अंग्रेजी भाषाको कुनै साधारण टाइपराइटर मा पनि उपलब्ध छन्। यसको नाम, टरेल वी० वयली (Turrell V. Wylie) को नाममा जोडिएको छन् जसले सन् १९५९ मा यस योजनाको प्रस्तुत गरेको थियो।<ref>{{cite journal|doi=10.2307/2718544|last=Wylie|first=Turrell V.|authorlink=Turrell Wylie|date=December 1959|title=A Standard System of Tibetan Transcription|journal=Harvard Journal of Asiatic Studies|volume=22|pages=261–267|publisher=Harvard-Yenching Institute|jstor=2718544}}</ref> समयको साथै यो लिप्यन्तरण योजना एउटा मानक हुन गए (विशेष गरी संयुक्त राज्य अमेरिका मा।)
 
तिब्बती भाषाको रोमानिकरणका सबै योजनामा सधै एउटा दुविधाको स्थिति पाएको भेटिन्छन् जुन दुविधा रोमानिकरण गर्ने समयमा बोलिएको तिब्बती भाषाको उच्चारणलाई संरक्षित राख्नेको कोशिस गरियोस् वा तिब्बती लिपिको वर्तनीका अनुकरण गरियोस्, कुरा यस्ता रहेको छ कि तिब्बतीमा लेख्ने र बोल्ने भाषामा एकदमै फरक हुन्छन्। वयली लिप्यन्तरण भन्दा पहिले प्रचलित लिप्यन्तरण योजनाहरू न उच्चारणको पूर्णतः संरक्षित गर्न पाउथे न त लिपिका वर्तनीको। वयली लिप्यन्तरण योजनाले, तिब्बती उच्चारणको अनुगमन गर्दैन तर तिब्बती लिपि (वर्तनी) को रोमन लिपिमा प्रस्तुत गर्ने योजनामा १००% सफलता भएको छ।
{{अनुवाद}}
== व्यंजन ==