"वयली लिप्यन्तरण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ११७:
| {{IPA|[ʔá]}}
|}
तिब्बती लिपिमा व्यंजन अक्षरलाई शब्दको रूपमा लेख्दा उपसर्ग, परसर्ग, सुपरस्क्रिप्ट र सबस्क्रिप्टहरू मूलअक्षरमा जोडिएर लेखिएका हुन्छन। वयली प्रणालीले सामान्यतया व्यवहारमा तिब्बती हिज्जेको नियम अनुसार भेद गर्दैन। तर अपवादको क्रममा {{bo-textonly|གཡང་}} जस्त शब्दलाई वयली प्रणालीमा लेख्दा बीचमा थोप्लो लगाएर छुट्याउनुपर्ने हुन्छ। जस्तै {{bo-textonly|གཡང་}} लाई वयलीमा लेख्दा g.yang भनेर उपसर्गको पछि थोप्ला लगाउनु पर्छा। कतै थोप्लाले भेद नगरी gyang लेखेमा {{bo-textonly|གྱང་}} हुन जान्छ।
== स्वर ==
|